चित्र बहादुर केसीको गम्भीर आरोप: प्रधानमन्त्री केपी ओलीले धेरै उट्पट्याङ कुरा गर्न थाले (पुरा भिडियो)

काठमाडौँ । राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र बहादुर केसीले प्रमुख प्रतिपक्षी माथी कडा व्यंग्य गर्दै काङ्ग्रेस भनेको पानी भित्रको माछोले मुख बाउन नसके जस्तो भएको भन्दै प्रधानमन्त्रीका अभिव्यक्तिहरु प्रती आक्रोश ब्यक्तगरेका छन । नेपालीलाई बिसादी युक्त तरकारी खान बाध्य पारिएको स्थिती कसैलाइ स्विकार्य नहुने भन्दै केसी ले यस्को प्रतिरोध गर्ने बताएका छन ।

बर्तमान नेकपा सरकार का नेता कार्यकर्ता बिगत मा काङ्ग्रेसले जे जे गरे त्यही त्यही गतिविधिको नक्कल र सिको गरिरहेको भन्दै सरकार को यस्तो अप्रिय रबैया जनताले तोडेर छाड्ने छन भन्ने बिस्वास समेत ब्यक्त गर्दै सरकारका जनबिरोधी काम कार्बाही बारे सचेत रहन र त्यस्ता कार्यको बिरोध गर्न जनतालाई अपिल पनि गरेका छन ।

पुरा भिडियो कुराकानी तल हेर्नुहोस :