भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठ’क्कर दिँ’दा सोलुखुम्बु मुक्लीका २२ वर्षीय प्रकाशको मृ’त्यु

बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठ’क्क’र दिँ’दा एक जनाको मृ’त्यु भएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कु’टरलाई ठ’क्क’र दिएको जिल्ला प्रहरी कार्यालयका सू’चना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

ट्रकको ठ’क्करबाट स्कु’टर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घ’टना’स्थलमै मृ’त्यु भएको र स्कुटरमा पछाडि सवार एक घा’इते भएका छन् । घा’इते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दु’र्घट’नालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले प’क्राउ गरेको छ ।