सिन्धुलीमा का’र्यरत प्रहरी ज’वानले आफैँलाई पे’टमा गो’ली हा’न्दा ग’म्भीर घा’इते

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा का’र्यरत एक प्रहरी ज’वानले आफैँलाई गो’ली हा’नेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पे’टमा गो’ली हा’नि ग’म्भीर घा’’इते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

उहाँले घा’इते रायको सिन्धुली अस्पतालमा ‘उ’पचार हुन न’सकेपछि थप उप’चारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
“रायको पेटमा गो’ली ला’गेको र यहाँ उ’पचार स’म्भव नभ’एपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो । गो’ली हा’न्नुको का’रण खु’ल्न नस’केको र आवश्यक अ’नुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।