यी हुन् भाइरल बाबा-छोरी, आमा चाईनिज, बुवा नेपाली कसरी बिहे सम्भव भयो ? (भिडियोहेर्नुहोस्)

काठमाडौं, २९ जेठ । बिगत झन्डै दुई दशकदेखि साँगितिक क्षेत्रमा क्रीयाशील सँगीतकर्मी चेतन राज कार्की आजभोलि निकै नै ब्यस्त छन् ।

१४/१५ बर्षको कलिलो उमेरदेखि नै हातमा गिटार खेलाउँदै हिडेका चेतन निकै नै प्रतिभाशाली संगीतकर्मीको रुपमा स्थापित भैसकेका छन् ।

उनलाई गिटार मात्र नभैइ प्राय सबै बाजाहरुको राम्रो ज्ञान् छ र बजाउन पनि उतिकै सिपालु छन ।

पछिल्लो समय चेतन आफ्नो छोरीसँग पापा पुगु नामले युटुबमा ब्लग पनि बनाउँछन् । जुन निकै हिट छ । उनी सँगै उनको छोरीका हजारौं फ्यान छन् । साथै यो जोडी यतिबेला अन्तर्वार्ता दिनमा निकै ब्यस्त छन् ।

सानै उमेरमा चिनियाँ युवतीसँग बिहे गरेका चेतनको एक छोरी छिन्, जसको नाम हो दिक्षिता । उनीहरु बाबु छोरी बह्न्दा पनि साथी जस्तो देखिन्छन् । बिहे अघि नै जन्मेकी दिक्षिता अहिले १४ बर्षकी भईन् ।

कसरी भयो चाइनिज युवतीसँग विवाह गर्न पुगे चेतन ? फेरी कसरी भयो डिभोर्स ? चेतन बाबु-छोरीसंग गरिएको यी र यस्तै अन्तरंग कुराकानी तलको भिडियोमा हेर्नुहोस् ।