नायिका वर्षाले श्रीमान् संजोगकसँगको फोटो शेयर गदै लेखिन् ‘स्वाग’, आखिर यसको अर्थ के हो ?

काठमाडौँ, २९ जेठ । केही समय अगाडि अष्ट्रेलिया पुगेकी नायिका वर्षा राउत आफ्नो ड्रेसका कारण चर्चामा रहेकी थिइन् । कतिपयले उनको खुलेको ड्रेसलाई राम्रो प्रतिक्रिया देखेका थिए भने कतिपयले आलोचना गरेका थिए । तर पनि उनलाई श्रीमान् तथा अभिनेता संजोक कोइरालाले भने मज्जाले साथ् दिएका थिए ।

फेरी अहिले वर्षा राउतले आफ्नो श्रीमानसँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनले फोटोसँगै क्याप्सन लेखेकी थिइन् ‘स्वाग’।

यहीं क्याप्सनका कारण बर्षा फेरी अहिले चर्चामा छिन् । उनले श्रीमान र आफ्नो स्टालिस्ट फोटोमा ‘स्वाग’ लेख्दै आफ्नो र संयोगको मायालाई देखाउन खोजेको देखिन्छ ।

वास्तवमा वर्षाले लेखेको स्वाग बलिउडको अभिनेता सलमान खान र कट्रिना कैफको हिट गीत हो ।