बारीमा यस्तो सखरखण्ड फलेपछि किसान चकित !

एजेन्सी, २ फागुन । एक जना किसानको बारीमा एक अचम्मको सखरखण्ड फालेपछि किसान स्वयं चकित परेका छन् । कुनै महिलाले नि र्वस्त्र भएर आफ्नो नि’तम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि ती किसान तीनछक परेका हुन् ।

बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अ श्लील आकार देखेर उनलाई ला जम र्नु भयो ।

सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन । सखरखण्डको अनौठो तथा अ श्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । ‘त्यो निकै अचम्मको थियो, कुनै केटी नां गै निहुरिएको जस्तो’ बेन भन्छन् ।

आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक्क परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँकेदिए ।