इजरायले हानेको क्षे’प्या’स्त्रले सिरियाली र इरानी सात ल’डाकु मा’रिए

२ फागुन ।  इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षे’प्या’स्त्र आ’क्रम’णमा परी दमासकस नजिकै तीन सिरियाली र चार इरानी ल’डाकू मा’रिएका सिरियाली यु’द्धलाई अ’नुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमा’सकस एयरपोर्ट क्षेत्रमा भएको सो आ’क्रम’णमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रा’न्तिका’री गार्डका चार सदस्यको मृ’त्यु भएको जनाइएको छ ।

 

सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआ’न्दोलन केही महिनापछि गृ’हयु’द्धमा परिणत भयो । यस गृ’हयु’द्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आ’तङ्कका’री समूहहरु हा’बी हुदै गयो ।
सो सयमदेखि हालमा यस यु’द्धमा परी करिब चार लाख व्यक्तिको मृ’त्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घा’इते भएका छन् । लाखौ व्यक्ति आफ्नो देश र विदेशमा श’रणार्थी बन्न बा’ध्य भएका छन् ।

देश क’मजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आ’क्र’मण गरेको पाइन्छ । (रासस ÷एएफपी)