टी २० क्रिकेट सिरिज : नेपाल र आयरल्याण्ड बीच भिडन्त हुदै (लाइभ)

काठमाडौँ, २२ असोज । ओमानमा जारी पाँच देशबीचको टी २० क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र आयरल्याण्ड बीच खेल भइरहेको छ । टस जितेर आयरल्याण्डले पहिला ब्याटिङ रोजेर खेली रहेको छ ।

यस खेलमा नेपाल र आयरल्याण्ड दुवै देशको बराबरी ४-४ अंक रहेको छ । त्यसकारण दुवैलाई जितको लागि बराबर दवाव रहेको छ । यसअघि नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । भने ओमानले तिन खेलमा दुई खेल मात्र जितेको थियो ।

अहिले भइरहेको नेपाल र आयरल्याण्ड बीच खेल तल हेर्नुहोस :