बालापनको दशैं संझिदै माग्ने बुडाले अहिलेको शहरीया दशैँलाई यसरी तुलना गरे (पुरा भिडियो)

काठमाडौँ, २२ असोज । माग्ने बुडाको पहिचान दिएका नेपालका चर्चित हास्य कलाकार केदार घिमिरे र श्रीमती दशैं अनुभव सुनाउदै मिडियामा आएका छन । टेली सिरियल मार्फत चर्चा कमाएका माग्ने बुडा पछिल्लो समय नेपाली चलचित्रमा ब्यस्त छन ।

छक्का पन्जाको सिरिज खेलेका उनको टिमको यहि दशैँमा नया चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुदैछ । यस चलचित्रमा केदार घिमिरे आफै पनि निर्माता हुन् । दशैँको बीचमा कलाकार माग्ने बुडा र उहाका श्रीमतीसंग गरिएको रमाइलो कुराकानी तल हेर्नुहोस ।